diff --git a/app/src/main/res/values-ne/strings.xml b/app/src/main/res/values-ne/strings.xml
index f1856b59a..087183436 100644
--- a/app/src/main/res/values-ne/strings.xml
+++ b/app/src/main/res/values-ne/strings.xml
@@ -19,11 +19,11 @@
ब्राउजर रोज्नुहोस्
स्क्रीन रोटेशन
अन्य भिडियो प्लेयर प्रयोग गर्नुहोस्
- केही प्रस्तावहरूमा अडियो हटाउँदछ
+ केही रेसोलुशनहरूमा अडियो हटाउँदछ
अन्य अडियो प्लेयर प्रयोग गर्नुहोस्
नयाँ पाइप पपअप मोड
- सदस्यता लिनुहोस्
- सदस्यता लिईएको
+ सब्सक्राइब
+ सब्सक्राइब गरिएको
सदस्यता रद्द गर्नुहोस्
च्यानल सदस्यता रद्द गरियो
सदस्यता परिवर्तन गर्न सकिएन
@@ -53,7 +53,7 @@
Kodi संग खोल्नुहोस
\'Kore\' एप छैन | हाल्न चाहनुहुन्छ\?
\"Kodi संग प्ले\" विकल्प देखाउ
- Kodi मिडिया सेन्टर मार्फत भिडियो प्ले गर्न एक विकल्प प्रदर्शन
+ (Kodi) कोडि मिडिया सेन्टर मार्फत भिडियो प्ले गर्न एक विकल्प प्रदर्शन
अडियो
पूर्वनिर्धारित अडियो ढाँचा
पूर्वनिर्धारित भिडियो प्रारूप
@@ -549,4 +549,52 @@
म्युट
ध्वनि सुचारु
मद्दत
+
+ के तपाईलाई लाग्छ फिड लोडि एकदम ढिलो छ\? यदि हो भने, छिटो लोडिङ् सक्षम गर्न प्रयास गर्नुहोस् (तपाईं यसलाई सेटिंङ्हरूमा वा तलको बटन थिचेर बदल्न सक्नुहुन्छ)।
+\n
+\nनयाँ पाइपले दुई फिड लोड गर्ने रणनीति प्रदान गर्दछ:
+\nसम्पूर्ण सदस्यता च्यानल ल्याउँदै, जुन ढिलो तर पूरा छ।
+\nएक समर्पित सेवा अन्तिम पोइन्ट प्रयोग गर्दै, जुन छिटो छ तर सामान्यतया पूरा हुँदैन।
+\n
+\nदुई बीचको भिन्नता यो छ कि द्रुत गतिमा सामान्यतया केही जानकारीको अभाव हुन्छ, जस्तै वस्तुको अवधि वा प्रकार (प्रत्यक्ष भिडियोहरू र सामान्य बिचमा भिन्नता लिन सक्दैन) र यसले कम वस्तुहरू फिर्ता गर्न सक्छ।
+\n
+\n(YouTube) युटुब एक सेवाको उदाहरण हो जुन यस आरएसएस फिडको साथ यो द्रुत विधि प्रदान गर्दछ।
+\n
+\nत्यसो भए छनौटमा तपाईको प्राथमिकतामा निर्भर छ: गति वा सटीक जानकारी।
+ द्रुत मोड असक्षम गर्नुहोस्
+ फास्ट मोड सक्षम पार्नुहोस्
+ केहि सेवाहरूमा उपलब्ध छ, यो प्राय: धेरै छिटो हुन्छ तर सीमित वस्तुहरू र अक्सर अपूर्ण जानकारी फिर्ता गर्न सक्दछ (उदाहरणका लागि कुनै अवधि, वस्तुको प्रकार, कुनै लाइभ स्थिति)।
+ जब उपलब्ध हुन्छ समर्पित फिडबाट अपडेट गर्नुहोस
+ सँधै अपडेट गर्नुहोस्
+ पछिल्लो अपडेट पछिको समय अबधी जस पछि फिड अपडेट पुरानो भएको मानिन्छ — %s
+ अबधि अपडेट अबधि
+ फिड
+ नयाँ
+ के तपाइँ यो समूह हटाउन चाहानुहुन्छ\?
+ नाम
+ खाली समूह नाम
+
+ - %d चयन
+ - %d चयन
+
+ कुनै सदस्यता चयन गरिएको छैन
+ सदस्यताहरू चयन गर्नुहोस्
+ फिड प्रशोधन गर्दै …
+ फिड लोड गर्दै …
+ लोड गरिएको छैन:%d
+ फिड पछिल्लो अपडेट गरिएको:%s
+ च्यानल समूहहरू
+ के नयाँ छ
+
+ - %d घण्टा
+ - %d घण्टा
+
+
+ - %d दिन
+ - %d दिनहरु
+
+
+ - %d मिनेट
+ - %d मिनेट
+
\ No newline at end of file